६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

लालझाडीमा नेपाली कांग्रेस प्रचार-प्रसार शुभारम्भ कार्यक्रम

खबर सम्बाददाता २८ चैत्र २०७८, सोमबार
लालझाडीमा नेपाली कांग्रेस प्रचार-प्रसार  शुभारम्भ कार्यक्रम

कंचनपुरको लालझाडी गाउपालिका २ न. वडामा नेपाली कांग्रेस प्रचार प्रसार समिति लालझाडी वडा न.२को आयोजनामा प्रचार प्रसार शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखक , बिशिस्ट अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य यज्ञराज जोशी ,बिशिस्ट अतिथि पुर्व जिल्ला सभापति हरी बोहरा बिशिस्ट अतिथि २ न. वडा का वडा अध्यक्ष हेमराज राना ,अन्य अतिथि , नेपाली कांग्रेस पार्टीका सक्रिय सदस्य , वडाबासीको उपस्थिति र २ न. वडा प्रचार प्रसार समिति संयोजक तथा आजका सभापति जगदीश रानाको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin