७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

सामाजिक विकास राज्यमन्त्री रैकालाई स्वागत

खबर सम्बाददाता ५ बैशाख २०७९, सोमबार
सामाजिक विकास राज्यमन्त्री रैकालाई स्वागत

कैलालीको धनगढी उप-महानगरपालिका वडा न.१७ मा सामाजिक विकास राज्यमन्त्री माननीय टेक बहादुर रैकालाई वडा न. १७ बासीले स्वागत गरेका छन ।

माननीय रैका मन्त्री भएपछि स्वागत गर्न ५० भन्दा बढी स्थानीयहरुको उपस्थिति भएको थियो भनेर धनगढी १७ का वडा अध्यक्ष माधव राज रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin