८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

नेपाल तरुण दल धनगढी वडा न.१० को संयोजकमा करन राना

खबर सम्बाददाता ८ बैशाख २०७९, बिहीबार
नेपाल तरुण दल धनगढी वडा न.१० को संयोजकमा करन राना

कैलालीको धनगढी उप-महानगरपालिका वडा न. १० मा आज २०७९ बैशाख ८ गतेका दिन नेपाली कांग्रेसको नेपाल तरुण दलको संगठनमा धनगढी १० बाट २८ जनाको कार्यसमितिको संयोजकमा करन राना चयन भएका छन । उप-संयोजकमा राम कुमार राना ,सचीवमा गया राना र कोषाध्यक्षमा लक्ष्मी राना चयन भएकी छिन । आजको कार्यक्रममा ३६ जनाको उपस्थिति रहेको थियो ।

यस भन्दा अगाडि धनगढी वडा न. १० का वडा अध्यक्ष राजेन्दर राना नेपाली कांग्रेसको नेपाल तरुण दलका संयोजक थिए । आजको कार्यक्रमबाट नेपाल तरुण दलका संयोजकमा करन राना चयन भएका छन । नेपाल तरुण दल धनगढी १० मा हरेक युवाहरुलाई सामेटेर कार्यसमिति चयन गरेका छौ भनेर पुर्व नेपाल तरुण दलका संयोजक तथा धनगढी वडा न. १० का वडा अध्यक्ष राजेन्दर रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin