८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

लालझाडी वडा न. २ का वडा अध्यक्ष हेमराज रानाले प्रयोग गरेको सवारी साधन, नमस्ते सिम र ल्यापटप गाउँपालिकालाई बुझाए

खबर सम्बाददाता ९ बैशाख २०७९, शुक्रबार
लालझाडी वडा न. २ का वडा अध्यक्ष हेमराज रानाले  प्रयोग गरेको सवारी साधन, नमस्ते सिम र ल्यापटप गाउँपालिकालाई बुझाए

कंचनपुर जिल्लाको लालझाडी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि लालझाडी गा. पा. वडा न. २ का वडा अध्यक्ष हेमराज रानाले प्रयोग गर्दै आएका सरकारी नम्बर प्लेट म १ ब ४१९ नम्बर भएको सवारी साधन ९८५८७४५५९२ नम्बर भएको नमस्ते सिम र एसर ल्यापटप आज २०७९ बैशाख ९ गते लालझाडी गा.पा.का नासु तिलक सिंह खत्रीलाई बुझाएको भनेर लालझाडी गा.पा. २ न. वडा अध्यक्ष हेमराज रानाले जानकारी दिएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin