८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

एमालेले धनगढीमा मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई उम्मेदवार बनायाे

खबर सम्बाददाता १० बैशाख २०७९, शनिबार
एमालेले धनगढीमा  मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई  उम्मेदवार बनायाे

नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना लाई उमेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयर र राना लाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ ।

‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ।’करीब २८ वर्षदेखि नेकपा एमालेको राजीतिमा सक्रिय चन्द गत पुषमा भएको अधिवेशनमा रतनबहादुर थापासँग कैलाली जिल्ला कमिटीको अध्यक्षमा चार मतले पराजित भएका थिए । उपमेयर उमेदबार राना , नेपाल रानाथारू समाजकी केन्द्रिय काेषाध्यक्ष हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin