कंचनपुरको ,कृष्णपुर नगरपालिकामा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट द्रोपती राना उप-मेयरकी उम्मेदवार रहेकी छिन ।
रानाथारु जातिको तर्फबाट द्रोपती रानाले आफ्नो उप-मेयरको उम्मेदवारी दर्ता गराएको भनेर कृष्णपुर नगरपालिका उप-मेयरकी उम्मेदवार द्रोपती रानाले बताएकी छिन ।