ने.क.पा. एमाले लालझाडीको अध्यक्षमा निर्मल राना र उपाध्यक्षमा सपना चौधरी राना
खबर सम्बाददाता१२ बैशाख २०७९, सोमबार
अध्यक्ष :-निर्मल राना उपाध्यक्ष :-सपना चौधरी राना वडा अध्यक्ष:- १:-प्यारेलाल राना २-आशाराम राना ३-आशाराम चौधारी ४-ओमप्रकाश राना ५-पहल बहादुर थापा ६-जीत ब. चौधरी