कंचनपुरको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस पार्टीबाट रानाथारु जातिकी महिला राधा रानाले उम्मेदवारी दिएकी छिन ।
नेपाली कांग्रेस जिल्ला समितिकि सदस्य समेत रहेकी राधा रानाले आफ्नो उम्मेदवारी लालझाडी गाउँपालिकामा दिएकी भनेर उप-मेयरकि उम्मेदवार राधा रानाले जानकारी दिएकी छिन ।