कंचनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेस पार्टीबाट रानाथारु जातिकी महिला भुलिया राना उम्मेदवार रहेकी छिन ।
नेपाली कांग्रेस सुदुरपस्चिम प्रदेश समितिकि सदस्य समेत रहेकी भुलिया रानाले आफ्नो उम्मेदवारी पुनर्वास नगरपालिकामा दिएकी छु भनेर उप-मेयरकि उम्मेदवार भुलिया रानाले जानकारी दिएकी छिन ।