कंचनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका हरीचन्द्र राना उम्मेदवारी दिएका छन ।
नेपाली कांग्रेस कंचनपुर जिल्ला उप-सभापति रहेका रानाले आफ्नो उम्मेदवारी नेपाली कांग्रेसबाट बेलडाँडी गाउँपालिका अध्यक्षका पदमा उम्मेदवारी दिएको छु भनेर उम्मेदवार हरीचन्द्र रानाले जानकारी दिएका छन ।