पुनर्वास नगरपालिका वडा नं. ८ का अध्यक्ष श्रवण रानाले स्वतन्त्र उमेदबारी गरेका छन । २०७४ सालको चुनावमा नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका राना पार्टीले मुल्याङकन नगरे पछि स्वतन्त्र उमेदबारी दिएको बताए । कुनै हालतमा पनि यमेदबारी फिर्ता नलिने भन्दै आफु जितेर देखाउने दाबी गरेका छन । रानाले ४ जना सदस्य सिहत अध्यक्ष उमेदबारी दिएका छन