धनगढी वडा न.७ मा नेपाली कांग्रेसबाट पुनः सिताराम रानाको उम्मेदवारी
खबर सम्बाददाता१३ बैशाख २०७९, मंगलवार
धनगढी वडा न.७ मा २०७४ सालका निर्वाचित वडा अध्यक्ष सिताराम रानाको पुनः उम्मेदवारी रहेको छ ।
आफ्नो अधुरो योजनाहरुलाई पूरा गर्न र ७ न. वडालाई बिकसित वडा बनाउन मैले उम्मेदवारी दिएको छु भनेर धनगढी ७ न. वडाका वडा अध्यक्षका उम्मेदवार सितारामले बताएका छन ।