कैलालीको ,धनगढी वडा न.७ मा नेपाली कांग्रेसका उम्मेदवार हरुले घरदैलो कार्यक्रम आजदेखी सुरु गरेका छन ।
नेपाली कांग्रेसले सबै टोल टोलमा गएर उम्मेदवारहरुले भोट माग्दै घरदैलो गरिरहेका छन ।
हामीले आफ्नो नेपाली कांग्रेसका उम्मेदवारका लागि टोल टोलमा गएर भोट माग्ने काम गर्छौ भनेर नेपाली कांग्रेस वडा न. ७ का सभापति अर्जुन चौधरीले बताएका छन ।