८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

लालझाडीमा समाजवादीका इन्चर्ज नेकपा एमालेमा प्रवेश

खबर सम्बाददाता १७ बैशाख २०७९, शनिबार
लालझाडीमा समाजवादीका इन्चर्ज नेकपा एमालेमा प्रवेश

कञ्चनपुरकाे लालझाडी गाउपालिका वार्ड नं ३ मा भएको ने क पा एमाले को कार्येक्रममा समाजबादीका इंजार्ज प्रकाश राना सहित १५जना ले पार्टी प्रबेश गरेका छन । गठवन्धनका नाममा जनतालाई धाेखा दिने भन्दै चुनाबकाे मुखमा पाटी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । उहाँहरूलाई नेकपा एमाले कञ्चनपुर जिल्ला इन्चार्ज निरू पाल र लालझाडी इन्चार्ज पदम ओझाले स्वागत गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin