२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले गरे पीडितलाई सहयोग

खबर सम्बाददाता १९ बैशाख २०७९, सोमबार
लालझाडी गाउँपालिकामा  नेपाली कांग्रेसका  उम्मेदवारले गरे पीडितलाई सहयोग

कंचनपुरको , लालझाडी गाउँपालिका वडा न.३ को पर्सिया गाउँमा २०७९ बैशाख १७ गतेको हावाहुरी आएर घरमा नोक्सान र पीडित आमालाई गम्भीर चोटपटक लागेको छ ।

हावाहुरी आएर घरमा नोक्सान भएको र पिडित हिरा रानाको आमालाई स्वस्थ्य अवस्था सुधारको लागि लालझाडी गाउँपालिका नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार श्री कृष्ण राना , उपाध्यक्षकि उम्मेदवार राधा राना र लालझाडी गाउँपालिका वडा न. ३ का वडा अध्यक्षका उम्मेदवार रोहित रानाले आर्थिक सहयोग गरेका छन । हामी तपाईंको सङ्ग सङ्गै रहनेछौ तपाईंको पीडा हामिले बुझ्ने छौ भनेर बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin