७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

एउटै डोरीमा पासो लगाएर अनुप र आकृतिले गरे आत्महत्या

खबर सम्बाददाता २४ बैशाख २०७९, शनिबार
एउटै डोरीमा पासो लगाएर अनुप र आकृतिले गरे आत्महत्या

कैलालीको ,धनगढी उप-महानगरपालिका वडा न. १० को सुगथी नाला जामुनको रुखमा पासो लियर आत्महत्या गरेका छन ।

फुलनिया टोलका जय राज रानाको छोरा उमेर १६-१७ नाम अनुप राना र जुगेडा गाउँका प्रकाश रानाको छोरी उमेर १६ भएकी आकृति रानाले एउटै डोरीमा दायाँबायाँ पासो लगाएर आत्महत्या गरेका छन भनेर स्थानीयले बताएका छन ।
थप अनुसन्धान भैरहेको पनि जनाएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin