७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

पाँच पालिकाको नतिजा सार्वजनिक हुँदा एमाले र समाजवादी दुई/दुई, कांग्रेस एक ठाउँमा विजयी

खबर सम्बाददाता ३१ बैशाख २०७९, शनिबार
पाँच पालिकाको नतिजा सार्वजनिक हुँदा एमाले र समाजवादी दुई/दुई, कांग्रेस एक ठाउँमा विजयी

स्थानीय चुनावकाे मत गणना सँगै विभिन्न पालिका नतिजा अाइसकेकाे छ । निर्विरोध भएका सहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ । 

एमाले :
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin