७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लालझाडीको वडा नं. ३ मा वडा अध्यक्षमा टिकाराम डगौरा दाेहरिए

खबर सम्बाददाता १ जेष्ठ २०७९, आईतवार
लालझाडीको वडा नं. ३ मा वडा अध्यक्षमा  टिकाराम डगौरा दाेहरिए

लालझाडी गाउँ पालिका को वडा नं. ३ काे वडा अध्यक्षमा माओवादी केन्द्र का टिकाराम डगौरा प्यानल सहित विजय भएका छन । डगौरा आफ्नो प्रतिद्वन्दी रोहित बडयाक लाई २२५ मत अन्तरले जितेका हुन । अन्तिम नतिजा अनुसार माओवादी केन्द्रले ८४९ र काङ्ग्रेस ले ६२४ मत प्राप्त गरेका थिए । यसै सङै टिकाराम को दोस्रो पटक अध्यक्ष बनेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin