लालझाडी गाउँ पालिका को वडा नं. २ काे वडा अध्यक्षमा नेकपा एमालेका अासाराम राना का प्यानल सहित विजय भएका छन । अासाराम आफ्नो प्रतिद्वन्दी हिलेन्द्र राना लाई ३६२ मत अन्तरले जितेका हुन । अन्तिम नतिजा अनुसार एमालेले ८५० र माओवादी केन्द्र ४८८ मत प्राप्त गरेका थिए । २०७४ सालकाे निर्वाचनमा २ नं. वडा नेपाली कााग्रेस जितेकाे थियाे।