९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

कैलालीको गोदावरी नगरपालिका -९ को वडाध्यक्षमा कांग्रेसका रामलाल राना विजयी

खबर सम्बाददाता ३ जेष्ठ २०७९, मंगलवार
कैलालीको गोदावरी नगरपालिका -९ को वडाध्यक्षमा कांग्रेसका रामलाल राना विजयी

कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा कांग्रेसका रामलाल राना विजयी भएका छन । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका होलुवा डगौरा थारुलाई ८ मतले पराजित गर्दै राना वडाध्यक्षमा निर्वाचित भएका हुन ।

रानाले ७ सय ३१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धि नेकपा एमाले होलुवा डगौरा थारुले ७ सय २३ मत प्राप्त गरे । सुरुवाती चरणदेखी नै दुवैबिच निकै प्रतिष्पर्धा भईरहेको थियो । उक्त वडाको सदस्यहरुमा भने नेकपा एमालेका सबै उम्मेदवारहरु विजयी भएका छन ।

उक्त वडाबाट नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार विरेन्द्र भट्टले १ हजार ३५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टले ९ सय २ मत प्राप्त गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin