७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

हेटौडा उपमहानगरपालिकाको मतपत्रमा भेटियो नो भोट

खबर सम्बाददाता ३ जेष्ठ २०७९, मंगलवार
हेटौडा उपमहानगरपालिकाको मतपत्रमा भेटियो नो भोट

मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मतपत्रमा नो भोट लेखेको पाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा मतपत्रमा नो भोट लेखेको पाएका हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर-४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेका हुन् । यस्तै हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा  १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले ७९६, एमालेले ४२४ र राप्रपाले २१३ मत ल्याएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin