८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कञ्चनपुरको दोधाराचाँदनीमा एमाले विजयी, उपमेयरमा कांग्रेस

खबर सम्बाददाता ४ जेष्ठ २०७९, बुधबार
कञ्चनपुरको दोधाराचाँदनीमा एमाले विजयी, उपमेयरमा कांग्रेस

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ। मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन्। लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत ल्याए।  विज्ञापन

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार गंगादेवी जोशी विजयी भएकी छन्। उनले ६ हजार ३६५ मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin