७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

दोधारा–५ मा राप्रपाबाट खत्री प्यानल सहित विजयी

खबर सम्बाददाता ४ जेष्ठ २०७९, बुधबार
दोधारा–५ मा राप्रपाबाट खत्री प्यानल सहित विजयी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्षमा प्यानल सहित जितेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपा वडाध्यक्षका उम्मेदवार केशव बहादुर खत्रीको प्यानलै निर्वाचित भएको छ ।

खत्रीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार नरेन्द्र भण्डारीलाई ५० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए । राप्रपाका खत्रीले ३११ र काँग्रेसका भण्डारीले २६३ मत ल्याएका छन ।

खत्रीसंगै उनका प्यानलका मनोज भण्डारी, दिनेश थापा(मगर), सीता विष्ट र पार्वती सुनार पनि निर्वाचित भएका छन । ०७४को चुनावमा काँग्रेसका उम्मेदवारसंग यस वडामा राप्रपाका उम्मेदवार ३९मतले पराजित भएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin