८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

धनगढीको १७ नम्बर वडाको अध्यक्षमा पुनः काँग्रेसका राना

खबर सम्बाददाता ४ जेष्ठ २०७९, बुधबार
धनगढीको १७ नम्बर वडाको अध्यक्षमा पुनः काँग्रेसका राना

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षमा नेपाली कांग्रेसका माधवराज राना निर्वाचित भएका छन्। उनी ९६६ मत ल्याउदै अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर चौधरीले ७४३ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका दिपेन्द्र घर्तीमगरले २२७ मत र राप्रपाका रामदिन चौधरीले २४३ मत प्राप्त गरेका छन्।

माधव राज राना २०७४ सालकाे निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin