७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लगातार दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार अहिले पराजित

खबर सम्बाददाता ५ जेष्ठ २०७९, बिहीबार
लगातार दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार अहिले पराजित

२०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक भने पराजित हुनु भएको छ । 

यस पटक आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग चुनाव लड्नु भएका व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो ।

रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाउनु भयो । 

उहाँ अहिले ११ औं पटक स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चिन्ह लिएर वडाध्यक्ष पदमा उठ्नु भएको थियो । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin