कञ्चनपुरको पुनर्वास-१ मा काँग्रेसको प्यानल नै विजयी
खबर सम्बाददाता५ जेष्ठ २०७९, बिहीबार
कञ्चनपुरको पुनर्वास नगरपालिका-१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा काँग्रेसका मोहनलाल राना ९४४ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका च्याङजौ तामाङले ६०४ मत प्राप्त गरे।