९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

धनगढी-१५ मा काँग्रेसका राना प्यानल सहित विजयी

खबर सम्बाददाता ६ जेष्ठ २०७९, शुक्रबार
धनगढी-१५ मा काँग्रेसका राना प्यानल सहित विजयी

 धनगढी उपमहानगरपालिका-१५ को अध्यक्षमा नेपाली काँग्रेसका सुखदेव रानाथारु विजयी भएका छन्। उनी ९३५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फूलराम चौधरीले ७५३ मत ल्याए। त्यस्तै महिला सदस्यमा काँग्रेसकै सुस्मा चौधरी ८५५ ल्याई विजयी भइन्।

दलित महिला सदस्यमा मंगला सार्की ८५४, सदस्यमा दलबहादुर रोकाया ८०३ र मन्त्री राना ७५३ मत प्राप्त गर्दै विजयी भएका छन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin