९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

धनगढी उप महानगरपालिकाको उप मेयरमा रानाको अग्रता

खबर सम्बाददाता ७ जेष्ठ २०७९, शनिबार
धनगढी उप महानगरपालिकाको उप मेयरमा रानाको अग्रता

 धनगढी उप महानगरपालिकाको उप मेयरमा एमालेकी कन्दकला रानाले अग्रता लिएकी छिन ।

शुरुबाटै गठबन्धनकि उमेदवार शान्ति अधिकारीले अग्रता लिए पनि वर्ड नम्बर ८ र १२ को गणना हुदा रानाले अग्रता लिएकी हुन् । भरखरै प्राप्त मतपरिणाम अनुसार रानाले १०८८० मत प्राप्त गरेकी छिन भने गठबन्धनकि अधिकारिले १०७०२ मत प्राप्त गरेकी छिन ।

यस्तै स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ६००० मत प्राप्त गरेका छन् । १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। बाँकी वडामा अहिले मत गणना चलिरहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin