९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

धनगढी-१० मा एमालेका शिव कुमार रानाकाे प्यानल सहित विजयी

खबर सम्बाददाता ८ जेष्ठ २०७९, आईतवार
धनगढी-१० मा एमालेका शिव कुमार रानाकाे प्यानल सहित विजयी

 धनगढी उपमहानगरपालिका-१० को अध्यक्षमा नेकपा एमालेका शिव कुमार राना विजयी भएका छन्। उनी ११२२ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र रानाले ८८२ मत ल्याए। त्यस्तै महिला सदस्यमा एमालेकै बसन्ती राना १०७२ ल्याई विजयी भइन्।

दलित महिला सदस्यमा रत्ना देवी दमाइ १०६६, सदस्यमा कल्लु राना १०२३ र राम मिलन राना १०३४ मत प्राप्त गर्दै विजयी भएका छन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin