२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पार्टीले नपत्याएका रानालाई जनताले पत्याए, स्वतन्त्र उमेदवार राना प्यानल सहित विजयी

खबर सम्बाददाता ८ जेष्ठ २०७९, आईतवार
पार्टीले नपत्याएका रानालाई जनताले पत्याए, स्वतन्त्र उमेदवार राना  प्यानल सहित विजयी

कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे वडा नं. ८ को अध्यक्षमा स्वतन्त्र उमेदवार राना श्रवण विजयी भएका छन्।  २०७४ सालको चुनावमा नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका राना, पार्टीले मुल्याङकन नगरे पछि स्वतन्त्र उमेदबारी दिएका थिए । उनी ८१८ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका परीले रावल ४५८ मत ल्याए। त्यस्तै महिला सदस्यमा स्वतन्त्रकै देवी कार्की ६३२ ल्याई विजयी भइन्।

दलित महिला सदस्यमा लक्षमी सुनार बि क. ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुले राम राना ६१३ मत प्राप्त गर्दै विजयी भएका छन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin