२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पुनर्वास नगरपालिकाकि उप-मेयर रानाले पदभार ग्रहण गरेर गरिन यस्तो निर्णय

खबर सम्बाददाता ११ जेष्ठ २०७९, बुधबार
पुनर्वास नगरपालिकाकि उप-मेयर रानाले पदभार ग्रहण गरेर गरिन यस्तो निर्णय

कंचनपुरको पुनर्वास नगरपालिकामा आज नगर उप-प्रमुख भुलिया कुमारी रानाले सपथ ग्रहण गरिसकेपस्चात पदभार ग्रहण पनि गरेकी छिन । उनले नगर उप-प्रमुखको पदभार गरिसकेपछि निम्न अनुसार निर्माण गरेकी छिन ।

१- नगरपालिकाको न्यायीक समितिद्वारा  सम्पादन गरिने कार्यहरु छिटो छरितो ,चुस्त दुरुस्त ढंगले सम्पादन गरिनुका साथै सम्पादित कार्यहरुलाई प्रबिधिमैत्री बनाइने ।

२- नगरपालिका सुशासन कायम गर्न आर्थिक वर्ष  २०७९/०८०मा कार्ययोजना बनाई कार्यन्वयनमा ल्याउने

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin