२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा विद्युत सेवा सहज बनाउन नेविसंघले बुझायो ज्ञापन पत्र

खबर सम्बाददाता १८ जेष्ठ २०७९, बुधबार
धनगढीमा विद्युत सेवा सहज बनाउन नेविसंघले बुझायो ज्ञापन पत्र

धनगढीमा विद्युत अनियमिता हुन थालेपछि सेवा व्यबस्थित रुपमा दिन नेपाल बिद्यार्थी संघले माग गरेको छ । बुधबार नेविसंघ कैलालीका बिद्यार्थीहरुले धनगढी बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

एक साता देखी धनगढीमा बिधुत सेवा अनियमित भैरहेकोले बिद्यार्थीहरुले सेवा सहज बनाउन माग गर्दै बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डाललाई बुझाएको नेविसंघ कैलाली क्षेत्र नम्बर ५का कार्यवहाक सभापति देवेन जोशीले जानकारी दिए ।

अहिले विद्यार्थीहरुको कक्षा १२ र स्नातकोत्तर तहका केही सेमेस्टरको परीक्षा चलिरहेको विद्यार्थीलाई निकै समस्या भएको सभापति जोशीको गुनासो छ ।  धनगढीमा आजभोलि दैनिक विद्युत अवरुद्ध भइरहेको स्थानीय बताउदै आएका छन् । व्यबसायीहरु पनि यो समस्याबाट आफूहरु हैरान भएको बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin