२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीको जखौर टोलका एक जना रुखबाट खसेर मृत्यु

खबर सम्बाददाता २१ जेष्ठ २०७९, शनिबार
धनगढीको जखौर टोलका एक जना रुखबाट खसेर मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ७ जखौर ताल टोलका दुई जना केटा रुखबाट खसेका थिए । जसमध्ये एक जनाको मृत्यु भएको र अर्का एक जना गम्भिर घाइते भएको छ ।

ति दुवै जना कुसुम खाने भनेर नजिकैको जंगल गएका हुन । ती दुवै जना रुखको एउटै हाँगा बसेका बेला हाँगा भाँचेर खसेका हुन । १४ वर्षिय विवेक चौधरीको टाउमा चोट लागेकोले उनी घटना स्थलमै मृत्यु भएको छ र अर्को १८ वर्षिय भाष्कर  जोशीलाई कम्मर र हातामा चोट लागेको छ । घाइतेलाई नवजीवन अस्पतालको असियुमा राखेर उपचार भइरहेको भनेर घाइतेकि आमा हेमा जोशीले जानकारी दिएकी छिन  ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin