१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

लालझाडी अन्तर्गतका २० संस्थाले संयुक्त रुपमा बुझाए ज्ञापन पत्र

खबर सम्बाददाता ९ असार २०७९, बिहीबार
लालझाडी अन्तर्गतका २० संस्थाले संयुक्त रुपमा बुझाए ज्ञापन पत्र

कञ्चनपुरकाे लालझाडी गाउँपािलका अन्तर्गत पर्ने विभिन्न संस्थाहरुले संयुक्त रुपमा गाउँपालिका लाई ज्ञापन पत्र पेश गरेका छन । ती संस्थाहरुले बन पैदावार संरक्षण तथा विपत व्यवस्थापन लगाएतका विभिन्न माग राखी ज्ञापन पत्र बुभाएका हुन ।

वातावरणमैत्री स्थानिय शासनको प्रारुप २०१३ को कार्यन्वयनका लागि अनुरोध गर्दै गाउँ पालिका अध्यक्ष निर्मल राना तथा पालिका उपाध्यक्ष सपना चाैधरी राना लाई कार्यकक्षमै ज्ञापन पत्र बुझइएको NNSWA का संयोजक बिनोद बिक्रम जैरु ले बताए ।


ज्ञापन पत्रको उद्देश्य माथी सामुदायिक वन समन्वय समितिका अध्यक्ष अमर सिं रानाले प्रकाश पार्दै विपत व्यवस्थान समितिका अध्यक्ष सन्तराम रानाले विभिन्न माग सहितको ज्ञापन पत्र हस्तान्तरण गरेका हुन । संयुक्त रुपमा बुझाइएको पत्रमा

FECOOFUN र NNSWA परियोजना, पालिका भित्रका सामुदायिक बन उपभोक्ता समूह , नागरिक समाज संस्था ,कृषक समुह, कृषि सहकारी। स्थानीय क्लब लगाएतका २० संस्थाको संयुत टिम रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin