१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

कृष्णपुर नगरपालिकाको बजेट १ अर्व ६ करोडकाे बजेट पेश

खबर सम्बाददाता १० असार २०७९, शुक्रबार
कृष्णपुर नगरपालिकाको बजेट १ अर्व ६ करोडकाे  बजेट पेश

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ अर्व ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । शुक्रबार नगरपालिकाले आर्थीक बर्ष २०७९–८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा सो बजेट पेश गरेको हो ।

नीति तथा कार्यक्रमको लक्ष्य ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग, आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग’ लिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गदै उपपमुख द्रोपती रानाले निर्वाचनको समयमा गरिएका चुनावी बाचा पुरा गर्ने संङ्कल्प सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताईन ।

नीति तथा कार्यक्रममा युवा स्वरोजगारका लागि कृषिलाई मुख्य प्राथमिकता दिइने उल्लेख छ । जसका लागि सामुहिक खेतीमा प्रोत्साहन गरिने कार्यक्रम ल्याइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin