२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीको न्यू अमरज्योती युवा क्लबले रोप्यो बोटबिरुवा

खबर सम्बाददाता ३१ असार २०७९, शुक्रबार
लालझाडीको न्यू अमरज्योती युवा क्लबले रोप्यो बोटबिरुवा

आज २०७९ असार ३१ गते कंचनपुरको लालझाडी गाउँपालिका वडा न. २ स्थित न्यू अमरज्योती युवा क्लबद्वारा क्लबको खेल मैदानमा बोट बिरुवा रोपेका छन ।
उक्त बोट बिरुवा रोप्ने कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना , लालझाडी वडा न.२ का वडा अध्यक्ष आशा राम राना , नेपाली कांग्रेस कंचनपुर जिल्ला क्षेत्र न.१ क का उपसभापति जगदीश राना , हेभन पर्ल बर्ड एकेडेमीका विद्यार्थी , समाजका बुद्धिजीवी ,अगुवा ब्यक्तिहरुको र क्लबका युवाहरुको उपस्थितिमा बोट बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरेका छन ।

सागुन लिची र अन्य धेरै किसिमका बोटबिरुवाहरु रोपेर न्यू अमरज्योती युवा क्लबको खेलमैदानमा हरियाली बनाउनको लागि बोटबिरुवा रोपेका छौ । लालझाडी गाउँपालिकाबाट र हाम्रो समुदायबाट सधै सहयोगको अपेक्षा गर्नेछौ भनेर न्यू अमरज्योती युवा क्लबका अध्यक्ष दिलिप रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin