२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कृष्णपुर वडा न. ९ मा उप-मेयर रानाद्वारा सावनको डोला उद्घाटन

खबर सम्बाददाता १ श्रावण २०७९, आईतवार
कृष्णपुर वडा न. ९ मा उप-मेयर रानाद्वारा  सावनको डोला उद्घाटन

कंचनपुरको कृष्णपुर नगरपालिका वडा न.९ स्थित पिपरिया गाउँमा २०७९ श्रावण १ गतेका दिन शिव युवा क्लबको आयोजना र जानकी सामुदायिक वन उपभोक्त समुहको सहयोगमा सावनको डोला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिकाकि उप-प्रमुख द्रोपती राना , विशिष्ट अतिथी कृष्णपुर नगरपालिका वडा न.९ का वडा अध्यक्ष कैलाश बहादुर बलाएर ,कृष्णपुर नगरपालिका वडा न.८ का वडा अध्यक्ष दिनेश खड्का , जानकी सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष चन्द्र प्रकाश भट्ट , अतिथी पिपरीया सव-डिभिजन कार्यालय प्रमुख नवीन सिंह ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेखराज जोशि ,नेपाली कांग्रेस कंचनपुर क्षेत्र न.१ क कोषाध्यक्ष प्रेरणा पण्डेय, वडाका सम्पुर्ण प्रतिनिधि , गाउँका भलमन्सा बुद्धिजीवी ,समाजसेवी , सम्पुर्ण गाउँका ब्यक्तिहरु , युवा क्लबका सदस्यको , अतिथीको उपस्तिथिमा र शिव युवा क्लबका अध्यक्ष रमेश रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कृष्णपुर नगरपालिका उप-प्रमुख द्रोपती रानाले सावनको डोला उद्घाटन गरेकी थिइन ।

कार्यक्रममा दिदिबहिनीहरुले आफ्नो सावनको लोक गित पनि गएकी थिइन ।

रानाथारु समुदायमा चराई पर्वमा बस्नको लागि समस्या भएकोले यस स्थानको लागि तारबार र पानीको सुबिधाको लागि योजना तयार गरेका छौ । घगरिया बनाउन सिख्नको लागि पनि तालीम लियर आफ्नो सीप बिकास गर्नुहोला । तपाईंहरुको लागि मैले जे जति गर्न सक्छु म गर्न तयार छु । कार्यक्रममा सावन महिनामा मनाइने रानाथारु समुदायले तिजको बारेमा पनि प्रमुख अतिथी कृष्णपुर नगरपालिकाकि उप-मेयर द्रोपती रानाले बताएकी छिन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin