९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

वडा अध्यक्षको कुर्सी कब्जा गर्दा पनि लालझाडी गाउँपालिका मौन किन ?

खबर सम्बाददाता ३ श्रावण २०७९, मंगलवार
वडा अध्यक्षको कुर्सी कब्जा गर्दा पनि लालझाडी गाउँपालिका मौन किन ?

कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। कंचनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका हुन्।

लालझाडी गाउँपालिका र वडा कार्यालयबाट यसबारे कुनैपनि विज्ञप्ति जारी गरेका छैनन । लालझाडी गाउँपालिका र वडा कार्यालय अहिले यसबारे मौन किन ?

कार्यालय बन्द गराउन आएका युवाहरु मध्ये ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका छन्।

मुख्यमन्त्री नमुना कृषि समन्वय समितिले यन्त्र वितरणमा मनोमानी गरेको भन्दै युवाको समूह वडा कार्यालय बन्द गराउन पुगेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin