३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

लालझाडी गाउँपालिका वडा न. ३ डुंगामा सावनको डोला उद्घाटन

खबर सम्बाददाता ७ श्रावण २०७९, शनिबार
लालझाडी  गाउँपालिका वडा न. ३ डुंगामा सावनको डोला  उद्घाटन

कंचनपुरको लालझाडी गाउँपालिका वडा न. ३ डुंगामा रानाथारु समुदायको सावनको डोला ( पिङ) उद्घाटन भएको छ । एक कार्यक्रमका बीच लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बाेल्दै रानाथारु समुदाय र अन्य सम्पुर्ण समुदायको संस्कृति बचाउने कार्यक्रमको लागि गाउँपालिकाबाट हामी बजेट विनियोजन गर्नेछौ । हामी आफ्नो संस्कृतिलाई बचाउन पर्ने, यसले हाम्राे पहिचान कषयम राख्ने गर्दछ त्यसैले यसलाइ संरक्षण गर्ने हामी सबैकाे दायित्व हाे भनेर लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले बताएका छन ।

कार्यक्रममा विशिस्ट अतिथी लालझाडी गाउँपालिका उप-प्रमुख सपना चौधरी राना , लालझाडी गाउँपालिका वडा न. ३ का अध्यक्ष टिकाराम चाैधरी , विभिन्न बुद्धिजीवी , समाजसेवी तथा गाउँका भलमन्सा लगायतकाे उपस्थिती रहेकाे थियाे ।कार्यक्रम श्रीशा रानाले संचालन गरेकी थिइन।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin