२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

एकीकृत समाजबादी लालझाडीका सह-इन्चार्ज राना पुनः एमालेमै फर्किए ।

खबर सम्बाददाता १७ श्रावण २०७९, मंगलवार
एकीकृत समाजबादी लालझाडीका सह-इन्चार्ज राना पुनः एमालेमै फर्किए ।


नेकपा एकीकृत समाजवादी पार्टीका लालझाडी गा.पा सह- इन्चार्ज एबं प्रभावशाली युवा नेता अमर सिंह राना एमाले मै फर्किएका छन । समाजिक संजालमा प्रेस बिग्यप्ती सहित पोस्ट गर्दै एसको कुनै कार्य आफुलाइ चित्तबुझ्दो नभएकोले स्थानीय तहको चुनावमा समेत आफ्नो मुल पार्टी एमालेलाई खुलेरै समर्थन गरेको उल्लेख गरेका छन । बिगत २०६३ देखि विद्यार्थी अखिल नेपाल रास्टृय विद्यार्थी संगठन हुँदै राजनीति थालेका राना २०७४ को चुनावमा एमालेबाटै वडा अध्यक्षको उम्मेदवार समेत रहनु भएको थियो ।कंचनपुर जिल्ला युवा संघ सह-सचीव रहेकै बेला पार्टी फुट हुँदा एकीकृत समाजबादी खेमामा समर्थन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin