२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कंचनपुर क्षेत्र नं.१ क बाट प्रतिनिधि सभाको निर्वाचनमा जगदीश रानाको उम्मेदवारी दाबी

खबर सम्बाददाता १९ श्रावण २०७९, बिहीबार
कंचनपुर क्षेत्र नं.१ क बाट प्रतिनिधि सभाको निर्वाचनमा जगदीश रानाको उम्मेदवारी दाबी

आउदो मङ्सिर ४ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा भएसङ्गै नेपाली कांग्रेसबाट कंचनपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ क को उम्मेदवारको लागि जगदीश रानाले दाबी गर्ने बताए ।

नेपाली कांग्रेस कंचनपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ (क) का उप-सभापति रहेका जगदीश रानाले आफ्नो क्षेत्रमा समाजसेवा र नयाँ परिवर्तन गर्नको लागि आफुले उम्मेदवारी दाबी गर्ने बारे बताएका छन ।

राना आफू रानाथारुको संस्कृति संरक्षण गर्नको लागि “जागौ रे ” र “आइगओ सावन” भन्ने बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए । रानाथारु कलाकार मञ्च कैलाली कंचनपुरका केन्द्रिय सदस्य समेत रहेको भनेर जानकारी दिएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin