२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कृष्णपुरका मेयर ओझाद्वारा राजघाट झाेलुङ्गे पुलकाे शिलान्यास

खबर सम्बाददाता २० श्रावण २०७९, शुक्रबार
कृष्णपुरका मेयर ओझाद्वारा राजघाट झाेलुङ्गे पुलकाे शिलान्यास

कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको माेहना नदिमा निर्माण हुने झाेलुङ्गे पुलकाे शिलान्यास गरिएको छ ।पुलको शिलान्यास कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गरेका हुन । कृष्णपुर ९ राजघाट रिभर साइड फुटबल खेलमैदानदेखि उत्तर तर्कमा पुल निर्माणकाे कार्य सुरु भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाेराडाँडी जाेड्ने ६९.४० मिटर लम्बाई, १२० (२.MC ) CM चौडाइ झाेलुङ्गे पुलकाे शुक्रबार कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले शिलान्यास गरेका हुन् । करिब ८४ लाख ४०हजार ८ सय १ रुपैयाँको लागतमा निर्माण हुने झाेलुङ्गे पुल सम्झौता मिति २०७९-०१-०१ मा भएको थियोे भने पुल सम्पन्न मिति २०८०-०२-३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । झाेलुङ्गे पुलकाे शिलान्यास गर्दै नगर प्रमुख ओझाले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ काे सिमानामा रहेता पनि विकासमा स्थानीय र प्रदेश सरकार जागरुक बनेकाे बताए ।

राजघाट झाेलुङ्गेपुल उपभाेक्ता समितिका अध्यक्ष तिलक बहादुर महराकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कृष्णपुर नगर पालिकाका प्रमुख हेमराज ओझा, कृष्णपुर ९ का अध्यक्ष कैलाश बलायर, नेकपा एमालेका पुर्व वडा अध्यक्ष छत्र बहादुर महरा निर्माण समितिका काेषाध्यक्ष सीता देवी महरा , सचिव दिपक जाेरा, सदस्य चन्द देव महरा , धर्मा देवी महरा , मिना देवी महरा लगायत स्थानीय जनप्रतिनिधि विभिन्न पार्टीका नेता कार्यकर्ता सर्वसाधारण लगायतकाे उपस्थिति रहेको थियो । विभिन्न विकास निर्माण कार्य शुरु भएको मेयर ओझाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin