८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

जुगेडा कप २०७९ भदौ २६ गतेदेखि असोज १ गतेसम्म हुने

खबर सम्बाददाता ५ भाद्र २०७९, आईतवार
जुगेडा कप २०७९ भदौ २६ गतेदेखि असोज १ गतेसम्म हुने

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १० स्थित जुगेडामा खेल पर्यटनको बिकासका साथै राष्ट्रिय अन्तरास्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले यस वर्ष २०७९ भदौ २६ गतेदेखि असोज १ गतेसम्म जुगेडा कप २०७९ भलिबल प्रतियोगिता संयुक्त राना जनचेतना परिवार द्वारा आयोजना हुने ।

कोभिड-१९ का कारणले २०७७ र २०७८ सालमा जुगेडा कप भलिबल प्रतियोगिता गर्न नसकेकोले यस वर्ष पुनः जुगेडा कप २०७९ भलिबल प्रतियोगिता संचालन गर्ने बताए । जुगेडा कप भलिबल प्रतियोगितामा बिगतका प्रतियोगितामा ३० टिमको दर्ता भएको थियो ।यस प्रतियोगितामा भारतको उत्तर प्रदेश ,उत्तराखण्ड , ए.पि.एफ जस्ता अन्य अन्य राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीको सहभागिता हुन्छ । जुगेडा कप २०७९ भलिबल प्रतियोगितामा टिम दर्ता गराउने अन्तिम मिति २०७९ भदौ २५ गतेसम्म हुनेछ भनेर संयुक्त राना जनचेतना परिवारका अध्यक्ष रवि रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin