१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

चर्चित गायक अमरले गरे क्याफे सञ्चालन

खबर सम्बाददाता ६ भाद्र २०७९, सोमबार
चर्चित गायक अमरले गरे क्याफे सञ्चालन

रानाथारुका चर्चित गायक अमर सिं रानाले क्याफे सञ्चालन गरेका छन । रानाले धनगढी उपमहानगरपालिकाको वडा नं. १३ राजपुरमा आनन्द ब्याफे सञ्चालन गरेका हुन ।


रानाले क्याफेमा रानाथारु परिकार संगै लोकल कुखुरा, खसी, हाँस तथा परेवाका विभिन्न परिकारको सेवा दिने बताउदै व्यवसाय र गायन दुबै संगै अगाडी लैजाने योजना रहेको जानकारी गरे ।


क्याफेको उद्दघाटनमा पुगेका रानाथारु तथा थारु कलाकारहरु सफलताको कामना गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin