२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलाली क्षेत्र नं ५ मा टोल टोलमा कांग्रेस अभियान संचालन गरिने

खबर सम्बाददाता ८ भाद्र २०७९, बुधबार
कैलाली क्षेत्र नं ५ मा टोल टोलमा कांग्रेस अभियान संचालन गरिने

नेपाली कांग्रेस कैलाली  क्षेत्र नम्बर –५ले टोल–टोलमा  नेपाली कांग्रेस अभियान सुरु गर्ने भएको छ । बुधवार कैलालीको धनगढीमा बसेको क्षेत्रिय कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।

क्षेत्रिय कार्य समिति अन्तरगत  रहेका २१ वडाका हरेक टोलमा कांग्रेसले “टोल–टोलमा कांग्रेस” अभियान संचालन गर्ने नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५का क्षेत्रिय सदस्य प्रदिप पाठकले जानकारी दिए । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी देश ब्यापी संचालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तरगत क्षेत्रिय समितिले सो अभियान थालनी गरेको पाठकले जानकारी दिए ।
भदौ ११ गतेदेखि सुरु हुने अभियान १५ दिन सम्म  संचालन गरिने बताईएको छ । सो अभियान संचालन गर्न क्षेत्रिय समितिले  क्षेत्रका २१ ओटा वडामा प्रतिनिधि समेत खटाएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५का क्षेत्रिय सभापति भिम पडालले बताए  ।
अभियानका क्रममा नेपालीे कांग्रेसले गरेको बिकास, निति तथा सिद्धान्त र आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजय गराउने रणनिती  लिने सभापति पडालले बताए । यस्तै सोहि अभियानले हरेक टोलमा टोल समिति बिस्तार नभएको भए समिति बिस्तार गर्ने र सदस्यता वितरणलाई समेत तिर्वता दिने सभापति पडालको भनाई छ । यसअघि नेपाली कांगेस केन्द्रिय कार्य समित र सुदूपश्चिम प्रदेस कार्य समितिले समेत अभियानको लागि प्रतिनिधि खटाई सकेको बताईएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin