धनगढी उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । भदौ १० गते गरिएको तालाबन्दी स्थानीय जनप्रतिनिधि , स्थानीय बासी र जिल्ला प्रहरी को रहोभरमा सोमबार १३ गते खुलेको हो । कार्यलयले ज्यालादारी कर्मचारीलाई बिना कारण निकालेको भन्दै स्थानीय बासीले ताला बन्दी गरेका थिए ।