२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

शुक्लाफाँटा वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

खबर सम्बाददाता १३ भाद्र २०७९, सोमबार
शुक्लाफाँटा वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका गाउँमा पसेको हात्तीको बथानलाई भगाउन जाँदा हात्तीको आक्रमणबाट सिमलफाँटामा बस्ने २२ वर्षीया मिना जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin