७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कैलाली क्षेत्र-५ ‘क’ प्रत्यक्ष तर्फ ८ र समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस

खबर सम्बाददाता १५ भाद्र २०७९, बुधबार
कैलाली क्षेत्र-५ ‘क’ प्रत्यक्ष तर्फ ८ र समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनकोलागि प्रत्यक्ष र समानुपातिक तर्फका उमेद्धारको नाम सिफारिस गरेको छ । आज बसेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ क्षेत्रिय समितिको उम्मेदवार सिफारिस बैठक तथा छलफल कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ मा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेका छन।

जसमा नेपाली कांग्रेसकि केन्द्रिय सदस्य डा.आरजु राणा देउबालाई सर्बसम्मत रुपमा संघिय सांसदको लागि सिफारिस गरेको छ । त्यस्तै समानुुपातिक तर्फ संघिय सांसदमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जिबन रानालाई सर्वसम्मत सिफारिस गरेका छन ।

बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ।
सिताराम राना
गणेश बहादुर देउबा
सन्तराम चौधरी
रामसमझ रान
प्रभात कुमार चौधरी
प्रेमराज जोशी
नारायण प्रसाद बराल र
लक्ष्मीनारायण चौधरी रहेका छन् ।

यसैगरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ ।
उद्धब बहादुर विष्ट
सिताराम राना
गणेश बहादुुर देउवा
सन्तराम चौधरी
आशाराम राना
रामसमझ राना
प्रभात कुमार चौधरी
जमुना दाहाल भण्डारी
अम्वादत्त भट्ट
नारायण दत्त भट्ट
प्रमिला लम्साल
गणेश प्रसाद जोशी
गरिवदास डगौंरा थारु
लम्मी प्रसाद देवकोटा
लक्ष्मी नारायण चौधरी
कमल बहादुर पुनमगर
सरोज चौधरी र
लक्ष्मी भण्डारी को नाम सिफारीस गरेको सचिव निरज बिष्टले जनकारी दिएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin