२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

तालाबन्दीको बिषयमा धनगढी उप-महानगरपालिकामा के-के भयो छलफल ?

खबर सम्बाददाता १६ भाद्र २०७९, बिहीबार
तालाबन्दीको बिषयमा धनगढी उप-महानगरपालिकामा के-के भयो छलफल ?

धनगढी उप-महानगरपालिका वडा नं १० वडा कार्यालयमा तालाबन्दीको बिषयमा आज धनगढी उप-महानगरपालिकाको नगर कार्यपालिकामा छलफल भएको थियो ।
छलफलमा आन्दोलनकर्ता र वडा नं १० का जनप्रतिनिधि बसेर छलफल भएको छ । छलफलमा मेयर हमालले तालाबन्दी खोलाउनको लागि एउटा विकल्प रहेको छ ।आजको मितिबाट एक हप्ताभित्र बिज्ञापन खुलाएर धनगढी उप-महानगरपालिकामा खुला प्रतिस्पर्धा गराएर नयाँ कर्मचारी राखौ यदि दुबै पक्ष सहमति जनाउछ भने एउटा विकल्प रहेको भिडियो सर्बजनिक भएको छ ।

धनगढी उप-महानगरपालिका वडा नं १० का आन्दोलनकर्ताले धनगढी उप-महानगरपालिकाले आज गरेको छलफलमा सबै विकल्पहरु आन्दोलनकर्ताले सहमत रहेको थियो । धनगढी वडा नं १० का जनप्रतिनिधिहरु असमत भएर आजको छलफल स्थगित रहेको बताए र पुनः छलफल गरि थप निर्णय हुनेछ । निर्णय नहुदासम्म वडा कार्यालयमा तालाबन्दी रहने भनेर आन्दोलनकर्ता राम कुमार रानाले बताएका छन ।

यता धनगढी वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले कुनै पनि निर्णय नभएको भनेर बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin