२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढी वडा नं १० का निवर्तमान वडा अध्यक्ष राजेन्द्र रानाको पहलमा २ दिने स्वस्थ्य शिविर सम्पन्न

खबर सम्बाददाता १९ भाद्र २०७९, आईतवार
धनगढी वडा नं १० का निवर्तमान वडा अध्यक्ष राजेन्द्र रानाको पहलमा २ दिने स्वस्थ्य शिविर सम्पन्न

धनगढी उप-महानगरपालिका वडा नं १० का निवर्तमान वडा अध्यक्ष राजेन्द्र रानाको पहलमा २०७९ भदौ १८ र १९ गते २ दिने स्वस्थ्य शिविर संचालन भएको थियो ।

धनगढी उप-महानगरपालिकाको स्वस्थ्य शाखाका ३ जना कर्मचारी धनगढी उप-महानगरपालिका वडा नं १० को स्वस्थ्य शिविरमा खटेका थिए ।

धनगढी वडा नं १० मा १२० जना भन्दा बढी वडाबासीले स्वस्थ्य शिविरमा चेकजाँच गराएका थिए । कुनै पनि समस्या देखिएमा नि:शुल्क औषधि पनि वितरण गरेका थिए । १० नं वडाबासी स्वस्थ्य शिविरमा आफ्नो चेकजाँच गराएर खुसि भएको र निवर्तमान वडा अध्यक्ष राजेन्द्र रानाले राम्रो काम गरेको बताउछन ।

म जनप्रतिनिधि नभए तापनि मेरो आफ्नो यस वडालाई सेवा सुबिधा दिने मेरो कर्तव्य हो । आफ्नो वडाबासीलाई सधै स्वस्थ्य देख्ने इच्छा छ । मैले सकेको जति यस वडामा आफ्नो वडावासिको लागि सहयोग सधै गर्नेछु भनेर धनगढी वडा नं १० का निवर्तमान वडा अध्यक्ष राजेन्द्र रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin